नागरिकता विधेयकमा गठबन्धन भित्रै असन्तुष्टि
नेपालको नागरिकता विधेयकमा गठबन्धनमा सहभागी भएका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसदले असन्तुष्टि पोखेका हुन् । विधेयक पारित गर्न गठबन्धनमा सहभागी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले भूमिका निर्वाह गरे पनि उक्त विधेयकका बारेमा ती पार्टीकै कतिपय नेताहरुले विरोध जनाएका छन् । जनमोर्चा पहिलेदेखि नै उक्त विधेयकको लागी विपक्षमा उभिएका थिए ।नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक…
सम्पत्ती न्यूज
८ श्रावण २०७९, आईतवार