कर्णाली प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा माग्यो कर्मचारी (विज्ञापनसहित)
काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले प्राविधि र अप्राविधिकतर्फ विभिन्न पद र समूहमा स्थायी पद पूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो। आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिकरप्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका उमेदवारहरूले पुस १८ गतेसम्म दरखास्त…
सम्पत्ती न्यूज
२७ मंसिर २०७९, मंगलवार