प्रधानमन्त्री कार्यालयसहित १३ जना सचिवको सरुवा, दुई जनालाई कामुको जिम्मेवारी
काठमाण्डू, सरकारले १३ जना सचिवहरूको सरुवा गरेको छ । गत शुक्रबार (२६ पुस) बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवको सरुवा र २ जनालाई कामु जिम्मेवारी तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने सुमनराज अर्याललाई लगिएको छ । चुडामणी शर्मा पौडेललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको…
सम्पत्ती न्यूज
२९ पुष २०८१, सोमबार