नागरिकता विधेयक रोकेकोमा धन्यवाद -ओली
काठमाडौँ । बिहीबार झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमको प्रशंसा गरेका हुन् । संसदमा विचाराधीन नागरिकता विधेयक रोकेको आरोप लगाउँदै उनले आफू प्रधानमन्त्री हुँदा अध्यादेशबाट कानुन ल्याएर नागरिकता दिन लाग्दा अदालत गएर प्रचण्ड, देउवा र माधव नेपालले नै रोकाएको आरोप लगाए । अध्यक्ष ओलीले भने, ‘‘विदेशीलाई तुरुन्ता(तुरुन्तै दिनको लागि हतारमा पेलपाल गर्न…
सम्पत्ती न्यूज
१ मंसिर २०७९, बिहीबार