राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको
काठमाडौं । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले बुधबार संयुक्त वक्तव्य जारी गरी राष्ट्रपतिले संविधानको रक्षक र पालकको दायित्व भूलेको ठहर गरेका छन् । आज बसेको सरकारमा सहभागी दलहरुको सयुक्त बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेस…
सम्पत्ती न्यूज
५ आश्विन २०७९, बुधबार