सेनाका ग्रीनकार्ड होल्डर पूर्व उच्च अधिकारीको वकालत
नेपाली सेनाका अवकाशप्राप्त अधिकारीहरूले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)को वकालत गरिरहेको भन्दै यसको अनुसन्धान गर्नका लागी राष्ट्रिय सभामा कुरा उठेका छन् । बुधवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद विमला राई पौड्यालले एसपीपीमा सेनाका निवृत्त अधिकारीको संलग्नता रहस्यमय रहेको बताएकी हुन् ।‘एसपीपीको पत्राचार गर्दा सेनाबाट राजनीतिक नेतृत्वहरु बेखबर भएको देखिन्छ, जुन डरलाग्दो कुरा हो । यसलाई हामी कसरी सुधार गर्दैछौं कि…
सम्पत्ती न्यूज
४ श्रावण २०७९, बुधबार