सत्कर्ममा जोडिदै गृहसचिब दंगालद्वारा पशुपतिनाथमा बृक्ष रोपण
काठमाडौ । जन्मदिनलाई सत्कर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रममा जोडिएर नेपाल सरकारका गृह सचिब रामेश्वर दंगालले पशुपतिनाथको भण्डारखालमा कपुरको बृक्ष रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको कार्यक्रम तराई बिकास तथा संचार केन्द्र नेपालले आयोजना गरेको थियो। आजको सत्कर्ममा जोडियौ कार्यक्रममा नेपाल सरकारका गृहसचिब रामेश्वर दङ्गालको प्रमुख आतिथ्यतामा भएको थियो। त्यस पबित्र स्थानमा गृह सचिब दंगालले कपुरको बृक्ष रोपेर अभियानलाई एक्यवद्धता जनाउदै…
सम्पत्ती न्यूज
११ पुष २०८२, शुक्रबार