विवाहपछि प्राय युवतीहरु मोटाउँछन्, यस्तो छ कारण
काठमाडौँ । बिहेअघि दुब्ला पातला रहेका अधिकांश युवतीहरु विवाहपछि मोटाउँछन् । आखिर किन त ? यो विषयमा हामीलाई थाहा हुँदैन तर खुल्दुली लाग्ने गर्छ ्र यहि खुल्दुली मेटाउनका लागि यो विषयमा थुप्रै खोज तथा अनुसन्धान भएका छन् । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै…
सम्पत्ती न्यूज
१२ पुष २०७७, आईतवार