कुवेतका नयाँ अमिरको सपथ ग्रहण सम्पन्न
काठमाडौँ । कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले बुधबार संवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ लिएका छन् । सरकारको आपतकालीन बैठकले मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुवेती अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो । उनी ९१ वर्षका थिए । कुवेतको संविधानबमोजिम पूर्व अमिरको निधन भएमा…
सम्पत्ती न्यूज
१५ आश्विन २०७७, बिहीबार