काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५ सय ९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।