प्रावि प्रथम तहको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौं । प्रावि प्रथम तहको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगले गत चैत २१ गते परीक्षा लिएको थियो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ । परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले असार ९ गतेसम्म आयोगको कार्यालयमा तोकिएको दस्तुर तिरेर निवेदन दिन सक्ने आयोगले जनाएको छ । निमावि…
सम्पत्ती न्यूज
३ असार २०७९, शुक्रबार