प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले (बिहीबार) आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जेनजी विद्रोहका बलमा अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री बनेका कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् । प्रधानमन्त्री भएपछि उनले पहिलोपटक सम्बोधन गर्न लागेका हुन् । उनले सम्बोधनका क्रममा सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । गृहमन्त्री ओमप्रकाश…
सम्पत्ती न्यूज
९ आश्विन २०८२, बिहीबार