दशैँको अवसर पारेर कालोबजारी गर्ने विचौलियाहरु कुनै पनि बहानामा उम्कन सक्दैनन–प्रमुख जिल्ला अधिकारीः दाहाल
काठमाडौ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कुनै पनि कालोबजारी गर्नेलाई सकेसम्मको कानुनी सजाए दिने बताउदै त्यस्ता अपराधी कुनै पनि बहाना मा उम्कन सक्दैनन भन्नुभएको छ। तराई बिकास तथा सञ्चारकेन्द्र नेपालले संचालनमा ल्याएको सस्था संचार केन्द्र नेपालले गरेको कार्यक्रममा उहाँले तरकारीलगायतमा कालोबजारी गर्ने विचौलिया र जखमलेहरुलाई समातेर पाता कस्ने बताउनुभएको हो। कार्यक्रममा उहाँले बजारमा, यात्रामा र वितरण सेवामा सुशासन…
सम्पत्ती न्यूज
१० आश्विन २०७७, शनिबार