२० औं करोड भ्रष्टाचार गर्ने कन्ठलाई अख्तियारले किन देख्दैन ?
काठमाडौं । अख्तियार अनुसन्धान आयोगले सहरी विकास विभागका इन्जीनीयर काशीप्रसाद गुप्ता बिरुद्ध १७ करोड बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्धा दायर गरेको छ । तर कतिपय यस्ता व्यक्तिहरु छन् जसलाई धेरैले भ्रष्टाचार गरेको छ भन्दा भन्दै पनि अख्तियारले निष्पक्ष रुपमा छानविन गर्दैन । जसको एक जल्दो उदाहरण हुन् सहसचिव चक्रवर्ती कन्ठ । विभागमा सधैं आकर्षक आयोजनाको…
सम्पत्ती न्यूज
२८ भाद्र २०७७, आईतवार