चोलेन्द्रविरुद्ध महाअभियोग: उनी हट्दा कसलाई फाइदा
चोलेन्द्रविरुद्ध महाअभियोग: उनी हट्दा कसलाई फाइदा काठमाडौं-प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुद्वारा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको हो । आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको सचिवालयले जनाएको छ । महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ पाँचदलीय गठबन्धनका ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । कति संख्याले…
सम्पत्ती न्यूज
१ फाल्गुन २०७८, आईतवार