नागरिकतमा वितरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय प्रमुख शाह पक्राउ
काठमाडौँ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो । ‘हामीले जिप्रकाको आदेशलाई मानेका हौँ’, प्रहरी प्रवक्ता राकेश थापाले भने, खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ । उनीहरुको आन्तरिक मामिला…
सम्पत्ती न्यूज
१२ पुष २०७७, आईतवार