अर्थमन्त्राल मातहतका ४५ शाखा अधिकृतको सरुवा
काठमाडौं । अर्थमन्त्रालय मातहतका ४५ जना शाखा अधिकृतको सरुवा भएको छ । मन्त्रालय, आन्तरिक राजश्व कार्यालय, करदाता कार्यालयलगायतमा कार्यरत कर अधिकृत, भन्सार अधिकृत, प्रशिक्षक, शाखा अधिकृत तथा कम्प्युटर अधिकृतहरूको सरुवा गरेको बुझिएको छ ।
सम्पत्ती न्यूज
३१ भाद्र २०८१, सोमबार