प्रधानमन्त्रीको निर्देशन– ‘सरकारी कर्मचारीको खाजा समय आधा घण्टा, परिपालना नभए कारबाहि’
काठमाडौं । सरकारले कर्मचारीहरुको खाजा समय दिउँसो १ः३० बजेदेखि २ बजेसम्म मात्रै बनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक निर्देशन जारी गर्दै खाजा खाने समय दिउँसो १ः३० बजेदेखी २ बजेसम्म मात्रै हुने निर्देशन दिएका छन् । उनले निर्देशन जारी गर्दै सो निर्देशनको परिपालना नभएमा कम्प्लेन गर्न आग्रह गरेका छन् । उनले नमान्ने कर्मचारीलाई कारबाहि गर्ने चेतावनी…
सम्पत्ती न्यूज
२४ भाद्र २०८१, सोमबार