साउदीमा ४ सयबढी नेपालीले सामाजिक सुरक्षा बिमाको रकम पाएनन्
काठमाडौं । साउदीमा विभिन्न समयमा काम गर्ने क्रममा दुर्घटनामा परी घाइते तथा अंगभंग भएका श्रमिक र मृत्युवरण गरेका ४ सयबढी नेपालीको सामाजिक सुरक्षा बिमाबापतको पैसा पाउन बाँकी रहेको छ । रियादस्थित नेपाली दूतावासका अनुसार सामाजिक सुरक्षा बिमा (गोसी)बाट हालसम्म ४ सय ४६ जना नेपालीले पैसा पाउन बाँकी रहेको छ । यो सन् २००२ देखि १३ जुन २०२४ सम्मको अवधिको हो…
सम्पत्ती न्यूज
११ असार २०८१, सोमबार