कञ्चनपुरमा खोप लगाउने सङ्ख्या एक लाख ९७ हजार बढी
कञ्चनपुरमा खोप लगाउने सङ्ख्या एक लाख ९७ हजार बढी कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक लाख ३२ हजार ३९ रहेको छ । जोन्सन एन्ड जोन्सन खोप लगाउनेको…
सम्पत्ती न्यूज
२३ पुष २०७८, शुक्रबार