चीनले भारतकाे आठ किलाेमिटर भुमि मिच्याे: भारत
काठमाडौँ । भारतले चीनलाई आफ्नो भूमि मिचेको आरोप लगाएको छ । लद्दाख क्षेत्रमा रहेको पांगोङ त्सो क्षेत्रको लगभग आठ किलोमिटरको भारतीय भूभाग चीनले कब्जा गरेको आरोप भारतले लगाएको छ । गत मे महिनाको आरम्भमा त्यहाँ पुगेका चिनियाँहरूले रक्षा संरचना र बंकर समेत बनाएको आरोप लगाउँदै भारतले उक्त क्षेत्रमा रहेको तालको उत्तरी किनारमा फिंगर ४ देखि ८ को बीच भागमा रहेका…
सम्पत्ती न्यूज
७ असार २०७७, आईतवार