प्रचण्डको भ्रमणअघि एमाले महासचिव पोखरेलको टोली चीन जाँदै
चिनियाँ शीर्ष तहका नेतृत्वसँग भेटवार्ता गर्नेगरी नेकपा एमालेका महासचिवसहितको टोली आगामी साता चीन भ्रमणमा जाने भएको छ। महासचिव शंकर पोखरेलको नेतृत्वमा जाने टोलीमा १७ जना नेताहरु सहभागी हुने बताइएको छ। एमालेको साउन २९ गते बसेको सचिवालय बैठकबाट भदौ १६ गते टोलीलाई चीन पठाउने गरी निर्णय भइसकेको छ। ‘१० र १२ दिनको भ्रमण हुने भनेर सचिवालयबाट निर्णय भएको छ,’ एक पदाधिकारीलेभने,…
सम्पत्ती न्यूज
१३ भाद्र २०८०, बुधबार