राष्ट्रिय सभाको बैठक आज बस्दै नागरिकता विधेयकमाथि छलफल हुने
काठमाडौं १७ भदौ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो । तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो । बैठक भदौ १७ गते शुक्रबार अपराह्न २स् ५९ बजे बस्नेगरी बिहीबारका लागि स्थगित…
सम्पत्ती न्यूज
१७ भाद्र २०७९, शुक्रबार