८२ शाखा अधिकृतको पदस्थापन, को-कहाँ खटिए (सूचीसहित)
काठमाडौँ । ८२ जना शाखा अधिकृतलाई पदस्थापन गरिएको छ। मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापन गरेको हो। उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् । हर्नुहोस् सूची :
सम्पत्ती न्यूज
४ बैशाख २०८१, मंगलवार