नेप्सेमा आज सामान्य अंककाे गिरावट, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ७.२४ अंकले घटेर दुई हजार एक सय ५५ दशमलव ८२ विन्दुमा बन्द भएको हो । आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ९…
सम्पत्ती न्यूज
४ माघ २०८०, बिहीबार