एमसिसी पारित गर्न अमेरिकाकोे डेटलाइन
एमसिसी पारित गर्न अमेरिकाकोे डेटलाइन काठमाडौं-एमसिसी पारित गर्न अमेरिकाले डेटलाइन तोकेर नेपाललाई पत्र पठाएको छ । अमेरिकी सरकारको सहायता परियोजना एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महम्मुद बाले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै पत्र काटेका हुन् । अधिकृत महम्मुद बाले एमसिसी परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न डेटलाइन समेत पत्रमा…
सम्पत्ती न्यूज
२३ माघ २०७८, आईतवार