सुशासन प्रत्याभूत गराउन आ-आफ्नो ठाउबाट प्रभाबकारी भुमिका खेलौं : मन्जली शाक्य
काठमाडौं । तराई विकास तथा सञ्चार केन्द्र नेपालले सोमबार लफितपुरमा आयोजना गरेको ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक’ प्रशिक्षणमूलक कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाको सहकार्यमा आयोजित उक्त कार्यक्रम ललितपुर, पुलचोकस्थित याक प्यालेसमा सम्पन्न गरिएको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जुली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने सार्वजनिक खरिद कार्यालयका सचिव डा.दामोदर रेग्मी र…
सम्पत्ती न्यूज
१६ आश्विन २०८०, मंगलवार