नमुना मतपत्र छपाइ शुरू
२२ भदौ,काठमाडौं । आयोगले १५ गतेबाट नमुना मतपत्र छपाइ गर्न तयारी गरेको थियो । तर, प्राविधिक कारण देखाउँदै २० गतेमात्र सामग्री तयार गरी केन्द्रलाई दिएको हो । ‘पहिलो चरणमा प्रदेश तहको समानुपातिक मतपत्र छपाइ गर्न लागेको हो । केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले मंगलबार आयोगको टोलीले छपाइ गर्न अनुमति दिएको थियो । आयोगले अनुमति दिएपछि आजबाट शुरू गर्ने भएका छौं’ –आचार्यले…
सम्पत्ती न्यूज
२२ भाद्र २०७९, बुधबार