कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
काठमाडौँ । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। उनी सोमबार बिहान ९ बजे अस्पताल भर्ना भएका थिए । कोरोनाबाट ७७ वर्षीय वृद्धको मृत्यु भएको कोशी अस्पताल विराटनगरले जनाएको छ। वृद्धलाई आइसोलेसनमा राखेर १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो। उनको सवा ३ बजे मृत्यु भएको थियो भने एक घण्टापछि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।…
सम्पत्ती न्यूज
१९ श्रावण २०७७, सोमबार