गृह सचिवमा एकनारायण अर्याल
काठमाडाै । गृह सचिवका रूपमा एकनारायण अर्यालको सरुवा भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्याललाई गृह सचिव बनाउने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयबाट बुझिएको छ । हालका गृह सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ । प्राप्त जानकारी अनुसार अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा ल्याइएको हो । अर्याल गृहमा प्रशासन महाशाखादेखि काठमाडौ ,मकवानपुर जिल्लाको प्रजिअ भैसकेका काबिल…
सम्पत्ती न्यूज
२८ फाल्गुन २०८०, सोमबार