सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् । गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिरिएको ब्रेक शुभित्र लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी)ले थप दुईजनालाई पक्राउ गरेको हो । राजश्व अनुसन्धान विभागले सुन बरामद गर्दै गरेको अनुसन्धानको जिम्मा अहिले सीआईबीलाई दिइएको छ ।…
सम्पत्ती न्यूज
१ भाद्र २०८०, शुक्रबार