एमालेको टुंगो हिन यात्रामा बादल
एमालेको टुंगो हिन यात्रामा बादल काठमाडौं-माओवादी परित्याग गरेर एमालेका स्थायी कमिटी सदस्य भएका रामबहादुर थापा ‘बादल’को अहिलेसम्म आफू कुन पदमा उठ्ने भन्ने टुंगो लागेको छैन्। एमालेमा भएका अधिकांश माओवादी नेता ओलीको मुख ताक्दै दिए खाने नदिए थुक निल्ने अबस्थामा रहेका छन् । बिहीबार भरतपुर विमानस्थलमा उनले महाधिवेशनमा सकेसम्म एकताको सन्देश दिनको लागि सर्वसम्मतको प्रयासमै रहेको बताएका छन्। एमालेमा उनको जनआधार…
सम्पत्ती न्यूज
९ मंसिर २०७८, बिहीबार