मंगलबार सेयर बजारको परिसूचक नेप्से १७.८० अंक बढेर २७७५ अंकमा कायम, कारोवार रकम भने घट्यो
काठमाण्डू, सेयर कारोवार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से १७.८० अंक बढेर २७७५ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ५४ करोडको कारोबार भएकोमा यस दिन ८ अर्ब ५२ करोडको भयो । ४ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको…
सम्पत्ती न्यूज
१७ मंसिर २०८१, सोमबार