जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायोः देउवा
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन् ।स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजत गरेक शोकसभाम कार्याक्रममा बोल्दै भने स्व जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेता हुनुहुन्थ्यो ।पाटि सभापति देउवाले भने “छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील…
सम्पत्ती न्यूज
२५ चैत्र २०७७, बुधबार