मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम शुरु
काठमाडौँ । कोरोना महामारीपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण कार्य शुरु भएको छ । गत चैत्रको दोस्रो साता रोकिएको निर्माण कार्य असोजको दोस्रो सातादेखि शुरु भएको हो । पर्वत खण्डको निर्माण जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले वर्षा रोकिएसँगै काम थालेको हो । भदौमा म्याद सकिने भएपनि अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ । “लकडाउनले रोकिए पनि अब काम तीब्र…
सम्पत्ती न्यूज
१७ आश्विन २०७७, शनिबार