नक्कली भुटानी शरणार्थी प्रकरणः प्रतीक थापालाई थुनामा पठाउने आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले मंगलवार थापालाई थुनामा पठाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो ।लामो समय फरार रही हालसालै पक्राउ परेका थापा तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै थुनामै पठाउन आदेश भएको हो…
सम्पत्ती न्यूज
१९ असार २०८१, मंगलवार