१६ राजदूतको नाम अनुमोदन, एक जनाको स्थगित
काठमाडौं । प्रस्तावित १७ राजदूत मध्ये १६ जनाको नाम अनुमोदन भएको छ । संसदको सुनुवाइ समितिले १६ जनाको नाम मात्र अनुमोदन गरेको हो । एक जनाको कागजात अपूर्ण देखिएको भन्दै अनुमोदन नगरेको बुझिएको छ । समितिमा विशेषगरी भारतका लागि प्रस्तावित राजदूत शंकरप्रसाद शर्मा, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा. कपिलमान श्रेष्ठ, इजरायलका लागि प्रस्तावित राजदूत प्रा. धनप्रसाद पण्डित र मलेसियाका…
सम्पत्ती न्यूज
३ आश्विन २०८१, बिहीबार