सशस्त्र प्रहरीले भन्सारमा बुझायो २४ करोडको समान
वीरगञ्ज । सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९ र ८० मा पर्साको विभिन्न स्थानबाट रु. २४ करोडभन्दा बढी मूल्य बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ । सशस्त्र प्रहरीको टोलीले आर्थिक वर्ष २०७९÷८० को साउनदेखि असार मसान्तसम्म वीरगञ्जसहित पर्साको विभिन्न नाकाबाट रु. २४ करोड २८ लाख ८० हजार नौ सय ३१ मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई कारबाहीका लागि वीरगञ्ज भन्सार…
सम्पत्ती न्यूज
३२ श्रावण २०८०, बिहीबार