रौतहट बाट मनोनयन गरे सगै पुर्व प्रधानमन्त्री नेपालको पक्षमा जनलहर शुरु
रौतहट — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर-१ बाट मनोनयन दर्ता गराएका छन् ।नेपालले रौतहट १ बाट सत्तारुढ गठबन्धनको सहयोगमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी मनोनयन दर्ता गर्न जुलुस, झन्डा केही पनि नलिइकन सीमित कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेका थिए ।आफूले ठूलो जुलुससहित मनोनयन…
सम्पत्ती न्यूज
२३ आश्विन २०७९, आईतवार