देश विकासका लागि केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नु पर्छ : सुनिता डंगोल
काठमाडौं - काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार रहेकी सुनीता डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू प्रभावित भएको बताएकी छिन् । काठमाडौंको भृकुटीमण्डपमा आइतबार आयोजित एक कार्यक्रममा उनले सो अभिव्यक्ती दिदैँ देश विकासको कामलाई तीव्र गतिमा लैजानलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइन् । समृद्ध नेपाल, सुखी नेपालीको नाराबाट नै म प्रभावित भएको…
सम्पत्ती न्यूज
१९ बैशाख २०७९, सोमबार