नयाँ सरकार गठनसंगै शेयर बजारमा ५६.८६ अंकको उछाल
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार नयाँ सरकार गठनसंगै शेयर बजारमा उछाल आएको हो । आज नेप्से ५६.८६ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ०७ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज कारोबार रकम पनि दुई अर्ब नाघेको छ । दुई अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको…
सम्पत्ती न्यूज
११ पुष २०७९, सोमबार