प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि सर्यो
प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि सर्यो काठमाडाैँ-प्रतिनिधिसभाको बैठक यही फागुन ४ गते मध्यान्न १ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले आज एक सूचनामार्फत यही फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको जानकारी दिनुभएको छ । फागुन २ गतेका लागि तय भएको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने…
सम्पत्ती न्यूज
१ फाल्गुन २०७८, आईतवार