खाडी राष्ट्र र मलेसिया भ्रमणमा रोक
खाडी राष्ट्र र मलेसिया भ्रमणमा रोक काठमाडौँ-सरकारले खाडी राष्ट्र र मलेसिया भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै खाडी राष्ट्र र मलेसियामा माघ १० गतेदेखि भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको हाे । गृह मन्त्रालयले कोरोना सङ्क्रमणको तेस्रो लहर ओमिक्रोन विश्वभर फैलिँदै गएको र खाडी र मलेसियामा गएकाहरू बिचल्लीमा पर्ने गरेको गुनासो र…
सम्पत्ती न्यूज
७ माघ २०७८, शुक्रबार