कोरोनाको कारण नेपालको आर्थिक वृदि दरमा उच्च गिरावट आउनेः विश्व बैंक
काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर उच्च रुपले खुम्चिन सक्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले आइतबार दक्षिण यसियाली क्षेत्रको कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्र उच्च प्रभावित हुन सक्ने रिपोर्ट तयार गर्दै नेपालको अर्थतन्त्र पनि १.५ देखि २.८ सम्म खुम्चन सक्ने प्रक्षेपण गरेको छ । विश्व बैंकको आइतबार सार्वजनिके रिपोर्टमा रेमिटेन्स आप्रवाहमा गिरावट आउने उल्लेख गरिएको छ । यसैगरी,…
सम्पत्ती न्यूज
३० चैत्र २०७६, आईतवार