लकडाउनमा उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रालयको सक्रियता बढ्यो
काठमाडौँ । उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रालयले आफ्नो मातहतका निकायलाई नतिजामुखि काम गराउन सक्रियता बढाएको छ । यसैबीच यस मन्त्रालय अन्र्तगत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी सेवा सुरु थालेको छ । खाद्यान्न होम डेलिभरीका लागि अर्डर लिन नेपालफुड डटकम अनलाइन पोर्टल तयारी अवस्थामा रहेको कम्पनीको सूचना प्रविधि टिमले यो पोर्टलको अन्तिम परीक्षण गर्दैछ यो…
सम्पत्ती न्यूज
२८ चैत्र २०७६, शुक्रबार