बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्ट
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदको लागि आवेदन दिने आवेदकहरू मध्ये ५ जना संक्षिप्त सूचीमा समावेश भएका छन् । सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकार समक्ष नाम सिफारिस समितिको फागुन ४ को निर्णयअनुसार यो सूची प्रकाशन गरिएको हो । नाम सिफारिस समितिको फागुन ४ को निर्णयअनुसार सञ्चालक समितिको बैठकले अध्यक्ष नियुक्तिका लागि आज पाँचजनाको सूची प्रकाशित गरेको…
सम्पत्ती न्यूज
५ फाल्गुन २०८१, सोमबार