आज मन्त्रीपरिषद् बैठक बस्दै, दुई दर्जन बढी सहसचिव सरुवा गर्ने तयारी
काठमाडौं । आज साझ मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । आज साझ ६ बजे सिंहदरबारमा बस्ने बैठकले कर्मचारी सरुवा र बढुवाको विषयमा छलफल हुने बताइएको छ । आजको मन्त्रीपरिषद्को बैठकले ३० भन्दा बढी सहचिवहरु सरुवा हुन सक्ने समाचार स्रोतले बताएको छ ।
सम्पत्ती न्यूज
२४ भाद्र २०८१, सोमबार