ज्वरो मात्र नापेर कतारबाट नेपाली ल्याउँदै
काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले असार ६ मा नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स ८ र १० गते कतारबाट नेपाल उडान हुने जानकारी गराएको छ ।कोरोनाको महामारीपछि कतारबाट नेपाल फर्कनेहरुका लागि दोस्रो चरणको उडान तालिका सार्वजनिक भएको छ ।साही ६, ८ र १० गते हुने ३ वटा उडानका लागि सम्भावित यात्रुहरुको सूची कतार सरकारको सम्बन्धित निकायबाट स्वीकृत भइसकेको विज्ञप्तिमा जनाइएको…
सम्पत्ती न्यूज
४ असार २०७७, बिहीबार