काठमाडौं । सरकारले उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन अनुगमन थालेको छ । कोरोना भाइरस कोभिड १९ को सन्त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी बढ्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी यो हप्ता चयनसँग बसन पाएका छैनन् । बिहान सबेरै उठेदेखि २४ घण्टा आफ्नो अनुगमन…