काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा २४ जना कर्मचारी माग गरेको छ ।सशस्त्रले आज सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेका हो । सशस्त्रले प्राविधिक शसस्त्र प्रहरी निरीक्षक(चिकित्सक) ११ जना, प्राविधिक शसस्त्र प्रहरी निरीक्षक (बिडिएस) ३ जना, प्राविधिक शसस्त्र प्रहरी निरीक्षक(स्टाफ नर्स) ५ जना,प्राविधिक शसस्त्र प्रहरी निरीक्षक (ल्याव टेक्निसिएन) २ जना, प्राविधिक शसस्त्र प्रहरी निरीक्षक(साइकोलोजिस्ट)…
सम्पत्ती न्यूज
१८ फाल्गुन २०८०, शुक्रबार